अदालत
३५ जिल्ला न्यायाधीश नियुक्तिको तयारी
शुक्रबार, २५ साउन २०८१, १४ : ०१
काठमाडौँ । न्याय परिषद्ले ३५ जिल्ला न्यायाधीश नियुक्तिको तयारी गरेको छ । न्यायाधीश नियुक्ति प्रयोजनका लागि शुक्रबार न्यायपरिषद्को बैठक आह्वान भएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले परिषद्का सदस्यहरूसँगको आन्तरिक परामर्शपछि शुक्रबार दिउँसो नै बस्नेगरी बैठक बोलाएका हुन् । बैठकले जिल्लामा न्यायाधीश नियुक्ति गर्ने मात्रै एजेन्डा तय भएको प्रधानन्यायाधीश स्रोतले जनाएको छ ।
सर्वोच्चमा ४ र उच्च अदालतमा समेत १० जना न्यायाधीश नियुक्त गर्नुपर्ने अवस्था रहेपनि आजको बैठकमा यो एजेन्डा नरहेको स्रोतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण