फोटोफिचर
गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिएपछि ढुंगा हानाहान (तस्बिरहरु)
बिहीबार, ३१ साउन २०८१, १५ : ५५
काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिएको छ । ट्रकले ठक्कर दिएलगत्तै अवस्था तनावग्रस्त भएको छ ।
दुर्घटना भएलगत्तै प्रहरी र सर्वसाधारणबिच ढुंगा हानाहान भएको छ । कौशलटारबाट गठ्ठाघरतर्फ गएको ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले स्कुटरलाई लछारेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए ।
स्कुटर नम्बर ८९४४ का चालकलाई ट्रकले लछारेको र उनी ट्रकमुनि पुगेका छन् । चालकको थप अवस्थाबारे प्रहरीले पुष्टि गरेको छैन । दुर्घटनापछि स्थानीय प्रहरी र ट्राफिक प्रहरी घटनास्थलमा पुगेका छन् ।
हेरौँ तस्बिरहरु :
_VC8CiBfpNu.jpg)
_9AkeqofUhB.jpg)
_0gQj64hlV9.jpg)
_PAJfnKsHCH.jpg)
_hakcB5Gipt.jpg)
_TIt1juiiof.jpg)
_jtLspnLmoC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण