संसद
राष्ट्रियसभामा प्रधानमन्त्रीले लिखित र मन्त्रीहरूले दिए मौखिक प्रश्नको उत्तर (पूर्णपाठ)
बिहीबार, ३१ साउन २०८१, १७ : १८
काठमाडौँ । राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग लिखित र मन्त्रीहरूसँग मौखिक प्रश्नोत्तर कार्यक्रम भएको छ । राष्ट्रियसभामा प्रश्नोत्तरको कार्यक्रम भएको बिहीबार नै पहिलो पटक हो ।
राष्ट्रियसभा नियमावली, २०७५ को परिच्छेद ८ प्रश्नोत्तर खण्डको नियम ४० देखि ५५ ग सम्म प्रधानमन्त्री तथा मन्त्रीहरूसँग प्रश्नोत्तर सञ्चालन गर्ने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई सांसद कमला पन्तले प्रश्न गरेकी छन् भने प्रधानमन्त्रीका तर्फबाट लिखित जवाफ पेस भएको छ । त्यसैगरी मन्त्रीहरूसँग कृष्णबहादुर रोकाय, मदनकुमारी शाह (गरिमा) लगायतले मौखिक प्रश्न गरेका थिए ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण