गाईजात्रा नेपालको अर्ग्यानिक संस्कृतिको संरक्षण हो : मनोज गजुरेल
बिहीबार, ३१ साउन २०८१, २० : ४४
काठमाडौँ । हास्य कलाकार मनोज गजुरेलले गाईजात्रा नेपालको अर्ग्यानिक संस्कृतिको संरक्षण भएको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले गाईजात्रा कलाकारहरूको आर्थिक उपार्जनको अवसर मात्रै नभई नेपालको अर्ग्यानिक संस्कृतिको संरक्षण भएको बताए । उनले अहिले देशको आर्थिक अवस्था कमजोर भएको बताए ।
सो अवसरमा गजुरेलसहित कलाकार शैलेन्द्र सिम्खडा, सुबोध गौतमले गाईजात्रा विशेष प्रस्तुति प्रस्तुत गरेका थिए ।
हरेक वर्ष गाईजात्राको अवसरमा सामाजिक, राजनीतिक, सांस्कृतिक बेथितिविरुद्ध कलाकारहरूले व्यङ्ग्य गर्ने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण