मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
शुक्रबार, ३२ साउन २०८१, १४ : ५३
कैलाली । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । कैलारी गाउँपालिका-५ बैजपुर नजिक हुलाकी सडकमा से ६ प ३३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री सोही गाउँपालिका-२ बस्ने ५५ वर्षीया पार्वती चौधरीको बिहीबार राती मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
ट्रम्पको नियमले अमेरिकी बन्न नसक्ने यी स्टार जसले अमेरिकालाई जिताइरहेका छन्
-
‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट
-
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
-
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
-
हिमाली हावा र हिमशृंखलाको अनुभव लिन ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण