तरकारी तथा फलफूलको आजको बजार मूल्य : कुन कृषि उपजको मूल्य कति ? (सूचीसहित)
आइतबार, ०२ भदौ २०८१, ११ : २०
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ९०, गोलभेँडा सानो लोकलको ५० रुपैयाँ कायम भएको छ ।
यसैगरी आलु रातोको ७०, काउली स्थानीयको ९०, मुला रातोको ४०, टाटे सिमीको ९०, स्कुसको ४०, तोरीको सागको ७० रुपैयाँ कायम भएको छ ।
यसैगरी केरा दर्जनको १५०, अनारको ४००, जुनारको २५०, मौसमको १५० रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण