जसपा नेपालका विदेश विभाग प्रमुख थापा अमेरिका प्रस्थान
आइतबार, ०२ भदौ २०८१, १५ : २३
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य एव अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख अर्जुन थापा अमेरिका प्रस्थान गरेका छन् ।
अमेरिकाको सिकागोमा १९ अगस्तदेखि २२ अगस्तसम्म हुन लागेको इन्टरनेशनल लिडर्स फोरमको कार्यक्रममा सहभागी हुन थापा आइतबार अमेरिका गएका हुन् ।
उक्त समारोहमा डेमोक्रेटिक पार्टीकी तर्फबाट अमेरिकाकी राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको छ ।
इन्टरनेशनल लिडर्स फोरमको कार्यक्रमका प्रतिनिधिहरू डेमोक्रेटिक पार्टीको कन्भेन्सनमा समेत सहभागी हुने पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण