प्राकृतिक विपत्ति
तनहुँमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
बुधबार, ०५ भदौ २०८१, १७ : ४७
पोखरा । पृथ्वी राजमार्गको तनहुँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बुधबार साँझ पहाड सहित झरेको पहिरोले राजमार्ग पूर्ण रुपमा ठप्प भएको हो ।
व्यास नगरपालिका १३ घाँसीकुवामा पहिरो खसेको तनहुँ प्रहरीले जनाएको छ । यहाँ सडक स्तरोन्नतीका क्रममा कटान गर्दा पहाड चिरिएको थियो ।
सोही कारण बर्खाअघि यस क्षेत्रमा सडक कालोपत्रे समेत नगरिएको हो । अहिले चिरिएको पहाड खसेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण