संसद् बैठक
सरकार र विद्युत् प्राधिकरणबिच मतभेद छैन : प्रधानमन्त्री ओली
बिहीबार, ०६ भदौ २०८१, १६ : ४०
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र नेपाल विद्युत् प्राधिकरणबिच मतभेद भनेर बाहिर हल्ला चलाए जति मतभेद नभएको दाबी गरेका छन् ।
‘सरकार र विद्युत् प्राधिकरणबिच जुन मतभेद हल्ला चलाइएको छ । हल्ला चलाएजस्तो मतभेद छैन’, प्रधानमन्त्री ओलीले भने, ‘सरकारले यसो गरे होला भनेर विद्युत् प्राधिकरणलाई सुझाव दियो । उहाँहरू आफैँले विद्युत् लाइन जोड्नुभयो सरकारले जोडेको होइन ।’
प्रधानमन्त्रीले सरकार सञ्चालन गर्न निर्देशन दिनु स्वाभाविक भएको भन्दै ब्राह्मणले गरेको गौदान नभएको बताए । उनले नेपाल विद्युत् प्राधिकरणको बक्यौताबारे प्रश्न गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण