एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै
बिहीबार, १३ भदौ २०८१, ०८ : ५९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे काठमाडौँको एक होटेलमा बस्नेछ ।
बैठकमा नवनिर्वाचित पदाधिकारी तथा पोलिटब्युरो सदस्यहरूको शपथग्रहण हुनेछ । साथै समसामयिक राजनीतिक विषयमा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।
पार्टीको मङ्गलवार बसेको केन्द्रीय कमिटी बैठकले मतदानमार्फत पदाधिकारी र पोलिटब्युरो सदस्य छानिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण