कोशी प्रदेश माओवादी दलको प्रमुख सचेतकमा गीता तिम्सिना
शुक्रबार, १४ भदौ २०८१, १४ : ३०
विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले प्रमुख सचेतक गीता तिम्सिनालाई बनाउने निर्णय गरेको छ । प्रदेशसभा सचिवालय दलकमे कार्यालयमा शुक्रबार बसेको संसदीय दलको बैठकले तिम्सिनालाई प्रमुख सचेतक बननउने निर्णय गरेको हो ।
तिम्सिना समानुपातिक सांसद हुन् । माओवादी केन्द्रले प्रमुख सचेतक तोके पनि उपनेता र सचेतक भने अझै तोकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण