तिज
एमाले मुख्यालयमा तिजको उत्सव : पद्मा र अष्टलक्ष्मीसँगै नाचे लालबाबु
शनिबार, १५ भदौ २०८१, १३ : १२
काठमाडौँ । तिजको अवसरमा नेकपा एमालेको मुख्यालयमा तिजको कार्यक्रम आयोजना गरिएको छ । पर्वअघि आयोजना गरिएको उत्सवमा एमालेका नेतृ पद्मा अर्याल र अष्टलक्ष्मी शाक्यसँगै लालबाबु पण्डित पनि नाचेका छन् ।
तुल्सीलाल स्मृति हलमा आयोजना गरिएको तिज उत्सवमा एमालेका कार्यकर्तासँगै नेता तथा नेतृहरू नाचेका हुन् । हरितालिका (तीज) पर्व भाद्र शुक्ल तृतीयाका दिनमा देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ।
_IX0b0ezPND.jpg)
व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ।
_BIHUKfXOUR.jpg)
तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।
_nBuDXQtFUh.jpg)
_QLqNNnZKTN.jpg)
_lSa9LmmorA.jpg)
_oJSa2OkR7m.jpg)
_cOl4T2RvwK.jpg)
_M99hZ1SkEZ.jpg)
_nA17I4vgq1.jpg)
_hXxMEgu9WD.jpg)
_Jsqbzmbisp.jpg)
_c2Fdm0GjsJ.jpg)
_WPk1Lviouy.jpg)
_JVYpwj2jMz.jpg)
_9wdTtSDd9I.jpg)
_o0E1bjhTTQ.jpg)
_kUu01QRjTf.jpg)
_N0ZOHuXWZK.jpg)
_wJ43eiuVVq.jpg)
_CshAWgoPL7.jpg)
_91ZHhu4qQ0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण