कैलालीमा चरेससहित एक व्यक्ति पक्राउ
शनिबार, १५ भदौ २०८१, १४ : २९
कैलाली । कैलालीमा लागु औषध चरेससहित एक व्यक्ति पक्राउ परेका छन् । शनिबार वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोली बझाङ जिल्ला केदारस्युँ गाउँपालिका ७ बस्ने ४२ वर्षीय जनक धामीलाई ४.५ केजी चरेससहित पक्राउ गरेको हो ।
धामीबाट चरेससहित ७५ हजार रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । पक्राउ परेका धामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण