कुशे औँसी
तस्बिरमा हेर्नुहोस् कुशको व्यापार
आइतबार, १६ भदौ २०८१, १६ : १३
काठमाडौँ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व सोमबार वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् । गुरु–पुरोहितहरूले आफ्ना हितैषी यजमानहरूको घरमा कुश लिएर जाने चलन पनि छ । यो परम्परा अझै पनि गाउँ सहरमा चलिरहेकै देखिन्छ ।
सोही अवसरमा आइतबार राजधानीको वसन्तपुर दरबार क्षेत्रमा कुश किन्ने र बिक्री गर्नेको बाक्लो उपस्थिति रहेको छ । कुश धादिङ, नुवाकोट तथा मकवानपुरका विभिन्न स्थानबाट बिक्रीका लागि काठमाडौँ ल्याइएको हो ।
_cORjYfZrVc.jpg)
_RAvRInQxN4.jpg)
_VSLLYgCIrz.jpg)
_Tqv3a6VQCw.jpg)
_pcuMLpYwYW.jpg)
_HDeuphwqW9.jpg)
_4J3BZ6owF8.jpg)
_wI1d4OjjmV.jpg)
_wGyFbIenKk.jpg)
_bNpeaZSin8.jpg)
_Z9RHVXg3zx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण