सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘कुश ल्याउने पुरोहितसमेत गाउँमा छैनन्’

गोरखा । गोरखाको भीमसेन थापागाउँपालिका–६ अश्राङका जगतकुमार श्रेष्ठले घरमा कुश नभित्र्याएको पनि आठ/दश वर्ष जति भइसक्यो । हिन्दू धर्ममा कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा लिइन्छ  हरेक वर्ष भाद्र महिनाको औँसीको...