प्रतिनिधिसभा बैठक
सांसद पराजुलीको प्रश्न : एपीवान मा जीबीको लगानी छ‚ छानबिन कहाँ पुग्यो ?
बुधबार, २६ भदौ २०८१, १४ : ००
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले एपीवान टेलिभिजनमा जीवी राईको लगानीको भएको भन्दै सरकारले छानबिन कहाँ पुराएको छ भन्दै प्रश्न गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले गृहमन्त्रीसँग जवाफ माग गरे ।
‘एनपीवान टेलिभिजनमा जीवी राईको लगानी सरकारलाई छानबिनका लागि अनुरोध गरिएको थियो । यो प्रक्रिया कहाँ पुग्यो‚’ उनले भने । यस्तै उनले मितेरी बचत तथा ऋण सहकारी संस्थाको पीडितले बचत कहिले बचत फिर्ता कहिले हुन्छ भन्दै प्रश्न गरे । उनले मितेरीको छानबिन कहाँ पुग्यो भन्दै प्रश्न तेर्साए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण