काठमाडौँ । राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले आमसञ्चार माध्यमलाई नियन्त्रण गर्ने आफ्नो रास्वपाको कुनै पनि उद्देश्य नरहेको स्पष्ट पारेका छन्। पार्टी संसदीय दलले साेमबार संसदीय मामिला विषयसँग...