पर्साबाट एकजना बंगलादेशी नागरिक पक्राउ
बिहीबार, २७ भदौ २०८१, १८ : ०४
वीरगन्ज । पर्सा प्रहरीले एकजना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । चाडपर्व लक्षित वीरगन्जका होटलहरुमा चलाएको छड्के जाँचका क्रममा प्रहरी टोलीले बिहीबार बंगलादेशी नागरिकलाई पक्राउ गरेको हो ।
बंगलादेशी नागरिक महम्मद सहादत हुसेनलाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए । उनका अनुसार वीरगन्जका होटलहरुको छड्के जाँचमा कागजात नभेटिएपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका बगलादेशी नागरिक हुसेनलाई थप अनुसन्धानका लागि अध्यागमन कार्यालयमा पठाइएको पर्सा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान
-
भानु जयन्तीमा मात्रै बौरिन्छ चुँदीरम्घा : २४ करोडको गुरुयोजनाले फेरिएला त महाकविको जन्मथलो?
-
चीनमा ‘बाभी’ आँधीको वितण्डा : २० लाख मानिस सुरक्षित स्थानमा सारिए
-
बेलायतमा ऐतिहासिक गर्मी : दुई महिनामा २७ सयभन्दा बढीको ज्यान गएको अनुमान
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण