बलिउड निर्देशक हिरानी नेपाल आउँदै
शुक्रबार, २८ भदौ २०८१, १५ : १७
काठमाडौँ । प्रसिद्ध बलिउड निर्देशक राजकुमार हिरानी नेपाल आउने भएका छन् । फिल्म ‘शाम्बाला’ हेर्न उनी अर्को साता नेपाल भ्रमणमा आउने भएका हुन् ।
केही दिनको नेपाल बसाइमा उनले पोखरा भ्रमण गर्ने बताइएको छ । थ्री इडियट्स, पिके, सन्जु, डंकी हिरानीले निर्देशन गरेका चर्चित फिल्म हुन् ।
शुक्रबारदेखि फिल्म शाम्बाला हलमा रिलिज भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण