मुम्बई। बलिउडका चर्चित फिल्महरू ‘मुन्ना भाई एमबीबीएस’ र ‘३ इडियट्स’ लाई दर्शकले निकै मन पराएका थिए। फिल्मका हरेक पात्र र संवाद आज पनि दर्शकको मनमा जीवितै छन्। वर्षौँ बितिसक्दा पनि प्रशंसकहरू...