पोखरा उद्योग वाणिज्य सङ्घ निर्वाचन : उपमहासचिवमा प्रधानाङ्ग विजयी
आइतबार, ३० भदौ २०८१, १७ : ५१
पोखरा । पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा सुदीप प्रधानाङ्ग विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी बालकृष्ण कोइरालालाई १ सय ३० मत अन्तरले पराजित गरी प्रधानाङ्ग उपमहासचिव बनेका हुन् ।
प्रधानाङ्गले १ हजार १ सय ७७ मत पाए भने कोइरालाले १ हजार ४७ मत पाए । २ हजार २ सय ४७ मत खसेकोमा २३ मत बदर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण