फोटोफिचर
तस्बिरमा हेर्नुहोस् कुमारीहरूको सामूहिक पूजा
सोमबार, ३१ भदौ २०८१, ११ : ०२
काठमाडौँ । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि सोमबार कुमारीहरूको सामूहिक पूजा गरिएको छ। इन्द्रजात्राको अवसरमा ५०४ कन्या कुमारीको पूजा गरिएको छ।
_2K1H6rNVRf.jpg)
नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ। इन्द्रजात्रा सुरु भएसँगै बसन्तपुरमा विभिन्न पूजा हुने गर्छन्। पूजाहरूमध्ये सामूहिक कुमारी पूजा पनि एक महत्त्वपूर्ण पूजा हो।
_LYDwqczoWN.jpg)
महिनावारी सुरु नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिन्छ। कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने धार्मिक विश्वास छ।
_a6SQCIgpZu.jpg)
_w7JT6ZHuQT.jpg)
_aysuNvheAO.jpg)
_ijDG8H6AV9.jpg)
_7g1NMhUMcP.jpg)
_zrqy69UoKt.jpg)
_imduqfbKud.jpg)
_fBnAtBUMFt.jpg)
_vE3Y8nUXan.jpg)
_Y8EM2hRGgk.jpg)
_dl3Zcz6m2V.jpg)
_C3cPt4XDMV.jpg)
_dNOvjDyj6g.jpg)
_mx5L4MP3eV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण