बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वसन्तपुरमा गरियो सामूहिक कुमारी पूजा, तस्बिरहरू हेर्नुहोस्

काठमाडौँ । इन्द्रजात्रा सुरु भएको जनाउ दिने योःसी ठड्याइएको भोलिपल्ट वसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ । इन्द्रजात्रा पर्वअनुसार लिङ्गो ठड्याएको भोलिपल्ट कुमारीको पूजा गर्न परम्परा रहेको छ...