संसद् बैठक
प्रतिनिधि सभाको ५३ दिनमा ५६ बैठक, यस्ता छन् कामकारबाही
सोमबार, ३१ भदौ २०८१, १५ : ४१
काठमाडौँ । प्रतिनिधि सभाको चौथो अधिवेशन सोमबार राती १२ बजेदेखि अन्त्य हुँदैछ ।
२०८१ साल वैशाख २८ गते मंगलबारदेखि प्रारम्भ भएको बजेट अधिवेशन १३० दिन चालु रहेको संघीय संसद् सचिवालयले बताएको छ ।
यो बिचमा ५३ दिनमा ५६ पटक बैठक बसेको छ । सचिवालयका अनुसार २०६ घण्टा २५ मिनेट संसदीय काम कारबाहीमा अधिवेशन व्यतीत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण