लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य
सोमबार, ३१ भदौ २०८१, २० : ३९
बुटवल । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन सोमबार राती १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरिएको छ ।
सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेश सभाको चालु अधिवेशन राती १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचना उल्लेख छ ।
संविधानको धारा १३८ (२) अनुसार सोमबार राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य भएको सूचनामा भनिएको छ । सोमबार बिहान बसेको प्रदेश सरकारको बैठकले चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण