विश्वकर्मा पूजा
भद्रकालीमा सवारीसाधन पूजा गर्नेहरूको घुइँचो (तस्बिरहरू)
मङ्गलबार, ०१ असोज २०८१, ११ : ३१
काठमाडौँ । आज विश्वकर्मा पूजा भगवान् विश्वकर्माको धूमधामले पूजा गरेर मनाइँदै छ। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ।
आज पूजा गरिएको मूर्तिलाई भोलि पल्ट नदीमा सेलाइन्छ। कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ ।
आज काठमाडौँको भद्रकाली लगायतका शक्तिपीठमा सवारीसाधन पूजा गर्नेहरूको घुइँचो लागेको छ।
_XFnFl3Ngd5.jpg)
_S2wRvxX6h2.jpg)
_H2pwQJd960.jpg)
_vLNO3Xt8Vb.jpg)
_WI8ZRP9mI4.jpg)
_A9yS9V4O0X.jpg)
_ErlVAlVjv0.jpg)
_3KW0NuEiVX.jpg)
_UVS3KnzOKL.jpg)
_zaZ3uBqrvg.jpg)
_S6CV68esZA.jpg)
_R62ZjflcUu.jpg)
_8W38jBNZdM.jpg)
_qLlakV6bOL.jpg)
_Igs17Au1l5.jpg)
_LJ4Muoq6nR.jpg)
_Vce76q1zVS.jpg)
_afp5g51gaP.jpg)
_9za2Z8VwKk.jpg)
_P9KDiD1Os1.jpg)
_po7I69kwru.jpg)
_q6Ih4q8wYa.jpg)
_U2WjAusUQ7.jpg)
_lzAmJqQw35.jpg)
_R2J9H0BsOs.jpg)
_zovNVm0FAt.jpg)




_DfHJEVGlkI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण