अनर मोबाइल किन्दा थाइल्यान्ड घुम्ने अवसर
मङ्गलबार, ०१ असोज २०८१, १५ : २९
काठमाडौं । अनर नेपालले दसैँ अफर सार्वजनिक गरेको छ । अफरअनुसार अनर मोबाइल किन्दा ग्राहकहरूले थाइल्यान्ड भ्रमणका साथै अन्य पुरस्कार जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।
यो अफर मंगलबारदेखि ७ नोभेम्बरसम्म नेपालभरका सबै अनर एक्सक्लुसिभ शपहरू र अधिकृत विक्रेताहरूमा उपलब्ध हुने जनाइएको छ । अफरअनुसार ग्रान्ड पुरस्कारमा थाइल्यान्ड भ्रमण, Aprilia SR 125 स्कूटर र Honor Magic V2, साप्ताहिक पुरस्कारमा Marshall Speaker र HONOR 200 र दैनिक पुरस्कारमा HONOR Choice Earbuds X5 र SCYKEI GT Watch प्राप्त गर्न सकिने अनर नेपालका राहुल राठीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण