५६ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा ६० वर्षीय पुरुष पक्राउ
शुक्रबार, ०४ असोज २०८१, १२ : २१
काठमाडौँ । बलात्कारको आरोप प्रहरीले भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिका घर भएका ६० वर्षीय बाङ्ठा भन्ने प्रेमबहादुर तामाङलाई पक्राउ गरेको छ ।
तामाङले भदौ ३० गते राति तेह्रथुमको लालिगुराँस नगरपालिका निवासी ५६ वर्षीय महिलालाई बलात्कार गरेको प्रहरीको भनाइ छ । आरोपित तामाङ लालिगुराँस नगरपालिका–१ मा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले तामाङलाई बिहीबार दिउँसो पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान
-
भानु जयन्तीमा मात्रै बौरिन्छ चुँदीरम्घा : २४ करोडको गुरुयोजनाले फेरिएला त महाकविको जन्मथलो?
-
चीनमा ‘बाभी’ आँधीको वितण्डा : २० लाख मानिस सुरक्षित स्थानमा सारिए
-
बेलायतमा ऐतिहासिक गर्मी : दुई महिनामा २७ सयभन्दा बढीको ज्यान गएको अनुमान
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण