सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । बिहीबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा सुरु भएको “पर्वोत्सव” सुपथ मूल्य पसलमा सामाग्री किन्ने उपभोक्ताको आकर्षण बढेको छ ।
‘पहिलाका वर्षमा उद्घाटनको भोलि पल्ट उपभोक्ताको खासै चहलपहल हुँदैन थियो । तर यो वर्ष भने आज (शुक्रवार)देखि नै भिड बढेको छ । सामानहरू उल्लेख्य रूपमा बढेको छ,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रादेशिक प्रमुख भीम बहादुर थापाले रातोपाटीलाई भने ।
_YeidLJ2mFU.jpg)
४ वटा बिक्री कक्षमार्फत सहुलियत पसलमा २८ प्रकारका विभिन्न खाद्य वस्तु विक्रीमा राखिएको छ । यसमा दैनिक भान्छामा प्रयोग हुने चामल, दाल, नुन, तेल, चिनी, चियापत्ती, घ्यू, जिरा, चिउरा, पिठो लगायतका खाद्य वस्तु पर्छन् ।
खाद्य व्यापार कम्पनीले अहिले यी सामाग्रीमा प्रति केजी ५ देखि १० रुपैयाँसम्म छुट दिइरहेको छ । यसका अलावा सहुलियत पसलमा ग्राहकले ग्यास सिलिण्डर पनि किन्न पाउँछन् ।
_FwGW8jgZla.jpg)
खाद्य व्यापार कम्पनीले डिस्प्लेमा राखेको बोर्ड अनुसार अहिले चामलमा प्रतिकिलो पाँच रुपैयाँदेखि सात रुपैयाँसम्म छुट दिइएको छ । कर्णालीको सिमीमा प्रतिकिलो सात रुपैयाँ छुट दिइएको छ ।
चिनीमा पाँच रुपैयाँ, खाने तेलमा सात रुपैयाँ र सबैभन्दा धेरै घ्यूमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ । तर, चियापत्ती, नुन र ग्यासमा भने छुट छैन ।
कम्पनीका अनुसार पाँच हजार मूल्यभन्दा माथिका सामान खरिद गर्ने ग्राहकलाई काठमाडौँको चक्रपथभित्र फ्री होम डेलिभरीको व्यवस्था पनि गरिएको छ ।
_Cfq3aMh5jT.jpg)
_xdV3M3NFdS.jpg)
_Lf20lyemJU.jpg)
_oWRjDBEPz2.jpg)
_9fgM1FP3oE.jpg)
_xXsetIjO3y.jpg)
_qi78A7PAua.jpg)
_E8z5VDYRAT.jpg)
_60ZYQHsvct.jpg)
_IlrQRtbwsq.jpg)
_HXs0YnJOtp.jpg)
_5fPdFMBy2k.jpg)
_zelg5fv8fV.jpg)
_DRBlNNNvZ7.jpg)
_fLCnyugYpA.jpg)
_vtlWG5M7A2.jpg)
_IRSVXLnMhY.jpg)
_RhMXBmJS2R.jpg)
_1nNednChAe.jpg)
_u930OnPe6s.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण