विकास निर्माण
न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम चरणमा (तस्बिरहरू)
आइतबार, ०६ असोज २०८१, ०९ : ४३
काठमाडौँ । न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।पटक पटकको विवाद पछि अहिले भने कामपा २४ वडाको फुटपाथ विस्तार कार्य अन्तिम चरणमा पुगेको हो ।
उच्च अदालत पाटनका न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौँ महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै महानगरले फुटपाथ विस्तार गर्न बाटो खुलेको थियो ।
काठमाडौँ महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको थियो । तर सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गर्नुका साथै पछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।
यसरी सडक डिभिजन कार्यालय, वडा र स्थानीयहरुसँगको पटक पटकको विवाद पश्चात् अहिले भने सो क्षेत्रको फुटपाथ फराकिलो बनेको छ ।
_wGf8B5QCUY.jpg)
_VUjj0q3E0V.jpg)
_ena6hqDz9r.jpg)
_ylYnKPNXwJ.jpg)
_ZmwOANtMh8.jpg)
_aKAc7CsGfx.jpg)
_BCMHJFIFWO.jpg)
_Sx3sflf2uE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
-
नाटकीय खेलमा सेनेगल पराजित, बेल्जियम विश्वकपको अन्तिम १६ मा
-
बेल्जियमको सनसनीपूर्ण कमब्याक, खेल २–२ को बराबरीमा
-
५१ औँ मिनेटमा इस्माइला सारको गोल, बेल्जियमविरुद्ध सेनेगल २–० ले अघि
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण