एकीकृत समाजवादीका नेताहरूको कार्यविभाजन अर्को बैठकबाट
आइतबार, ०६ असोज २०८१, १५ : ४३
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेताहरूको कार्यविभाजन अर्को बैठकपछि मात्रै हुने भएको छ ।
आइतबार बसेको अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदल बैठकमा नेताहरूको कार्यविभाजनबारे सामान्य छलफल गरेर सकिएको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।
सम्मानित नेता झलनाथ खनालले आजको बैठकले अर्को बैठक असोज १० बस्ने निर्णय गरेको बताए ।
एकीकृत समाजवादीको १० राष्ट्रिय महाधिवेशनपछि पार्टीका विभिन्न विभाग, आयोग प्रमुख तथा जनसंगठन, प्रदेश र जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण