राजनीति
उपसभापति अर्यालको चेतावनी : सरकारले मिडिया ट्रयायल नगरोस्
आइतबार, ०६ असोज २०८१, २१ : २६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेको विषयमा सरकारले मिडिया ट्रायल बन्द गर्न चेतावनी दिएका छन् ।
आइतबार राति सञ्चारकर्मीहरूसँग पार्टी कार्यालयमा कुरा गर्दै उनले सरकारले मिडिया ट्रयाल गरेर गलत गरिरहेको बताए । ‘मिडिया ट्रयाल गरेर सरकारले गलत काम नगरोस्‚’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण