नेपालमा डिलर नेटवर्क विस्तारमा जीडब्लूएम
बुधबार, ०९ असोज २०८१, ०९ : २०
नेपालका लागि जीडब्यूएमको आधिकारिक आयातकर्ता र वितरक भीजी इम्पेक्सले डिलर नेटवर्क विस्तारमा जोड दिएको छ । कम्पनीले विराटनगर, भरतपुर (नारायणघाट) र बुटवल जस्ता सहरहरूमा आधिकारिक डिलरशिप स्थापना गरिसकेको छ भने यो आर्थिक वर्षको अन्त्यसम्म पोखरा, नेपालगञ्ज, जनकपुर, र बिर्तामोडमा पनि डिलरशिप विस्तार गर्ने योजना बनाएको छ।
यी डिलरशिपहरूले GWM ब्रान्डको लोकप्रिय गाडीहरू जस्तै Haval H6 SUV, Haval Jolion SUV, POER डबल क्याब पिकअप, Wingle 5 पिकअप, र रेट्रो-आधुनिक ORA 03 इलेक्ट्रिक क्रसओभरको अनुभव गराउन मद्दत गर्ने कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण