फोटोफिचर
ललितपुरमा आगलागी नियन्त्रण सचेतना अभियान सुरु (तस्बिरहरू)
बुधबार, ०९ असोज २०८१, १३ : २३
ललितपुर । ललितपुरमा आगलागी नियन्त्रण सचेतना अभियान सुरु भएको छ । बुधवारदेखि ललितपुर महानगर विपद् व्यवस्थापन शाखाले “चिने आगो जीवन बचाउने, नचिने त्यही संसार जलाउने’ भन्ने नारासहित आगलागी नियन्त्रण सचेतना अभियान कार्यक्रम सुरु गरेको हो ।
_rUP5zf6dzE.jpg)
सोही कार्यक्रम अन्तर्गत ललितपुरमा आगलागी रोकथामका उपाय, अनपेक्षित आगलागीका पूर्व तयारीका प्याम्लेट, श्रव्य दृश्यका कार्यक्रमहरू शुभारम्भ गरिएको छ। ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले आगलागी नियन्त्रण सचेतना कार्यक्रम शुभारम्भ गरेका छन् ।
_VyMzQwmGxK.jpg)
ललितपुर महानगर प्रहरीको संयोजनमा दस जनाको समूह अभियानमा खटिने नगर प्रमुखले जानकारी दिए । चाडपर्व नजिकिँदै गर्दा आगलागीका घटना बढ्ने हुँदा ललितपुर महानगरले सचेतना कार्यक्रम सुरु गरेको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए ।
_UuDJcfGDK9.jpg)
_9t5seBQhAM.jpg)
_KVeclJF1ev.jpg)
_PVMGL5S8QP.jpg)
_LdA8j9ObRE.jpg)
_kjFPWHf4ps.jpg)
_DeD6JqzAHU.jpg)
_Q65YlPrntA.jpg)
_02BwyRalbR.jpg)
_KEAYhyuKJj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
-
नाटकीय खेलमा सेनेगल पराजित, बेल्जियम विश्वकपको अन्तिम १६ मा
-
बेल्जियमको सनसनीपूर्ण कमब्याक, खेल २–२ को बराबरीमा
-
५१ औँ मिनेटमा इस्माइला सारको गोल, बेल्जियमविरुद्ध सेनेगल २–० ले अघि
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण