कोशी प्रदेश
कोशी प्रदेश योजना आयोग सदस्यबाट बराल र न्यौपानेले दिए राजीनामा
बिहीबार, १० असोज २०८१, ११ : १८
विराटनगर । कोशी प्रदेश योजना आयोगका दुई सदस्यले राजीनामा दिएका छन् । माओवादी कोटाबाट नियुक्ति लिएका धरानका भवानी बराल र विराटनगर कि नमिता न्यौपानेले बुधवार राजीनामा दिएका हुन् ।
कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०८१ जेठ २८ गतेको निर्णयबाट प्रदेश योजना आयोग कोशी प्रदेशको सदस्य पदमा उनीहरू नियुक्त भएका थिए । दुवै जनाले संयुक्त रूपमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण