उद्धार
डुबानमा परेका क्षेत्रबाट धमाधम उद्धार गरिँदै
शनिबार, १२ असोज २०८१, १५ : ००
काठमाडौँ । बाढीका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रहरू डुबानमा परेका छन् । डुबानमा परेका क्षेत्रहरूबाट यतिबेला उद्धार कार्य जारी रहेको छ ।
तीनैवटा सुरक्षा निकाय– नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना उद्धारमा खटिएका छन् । यसैबिच डुबानमा परेको काठमाडौँको कुलेश्वर क्षेत्रमा उद्धार कार्य भइरहेको छ ।
उपत्यकाका विभिन्न क्षेत्रबाट ७ सय ५० जनाभन्दा बढीको उद्धार भइसकेको गृह मन्त्रालयले जानकारी दिएको छ । हेरौँ केही तस्बिर :
_VQ4vUThsRf.jpg)
_nVnlvlU8eH.jpg)
_mZVHjLgYc4.jpg)
_SqWqXKsHx2.jpg)
_URt7HldX32.jpg)
_0pecTkKHJZ.jpg)
_jnnrbBZ2DC.jpg)
_7kFAIn8E9d.jpg)
_W1w1NjylbZ.jpg)
_ny5t7dYTCM.jpg)
_f0AQOG2ivu.jpg)
_cViqEft3pW.jpg)
_1gtk8z6Tkw.jpg)
_1mm56VkxdR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
-
नेपाल र विश्वलाई जोड्न डायस्पोरा पत्रकारको भूमिका महत्त्वपूर्ण : निर्मला शर्मा
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण