पहिरो
जब पहिरोले यात्रुवाहक बस पुर्यो...
शनिबार, १२ असोज २०८१, १७ : २५

काठमाडौँ । अविरल वर्षाले त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनीबेशी नगरपालिका र काठमाडौँको चन्द्रागिरि नगरपालिकाको सीमा रहेको झ्याप्ले खोलामा पहिरोले यात्रुवाहक बस पुरेको छ ।
सो क्षेत्रमा फसेका यात्रुहरूलाई चन्द्रागिरि नगरपालिकाले बसको व्यवस्था गरी सुरुङ मार्गबाट उद्धार गरिएको छ । आज बिहान करिब २:३० बजे तिर आएको पहिरोका सडक पूर्ण रूपमा अवरोध भएको छ ।
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति सर्वश्रेष्ठ डेब्यु अभिनेत्री घोषित
-
४५० किलोको ग्यास सिलिन्डर आयात गर्नेबारे ग्यास बिक्रेता सङ्घको विरोध
-
शान्तिश्री परियारको नयाँ गीत ‘वनको तरुल’ सार्वजनिक
-
राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक : राष्ट्रपति
-
प्रचण्डलक्षित सूर्य थापाको टिप्पणी, ‘सरकार ढल्ने वक्तव्यबाजीले ध्वनि प्रदूषण मात्रै बढ्यो’
-
बिचौलिया र भ्रष्टाचारीहरू अहिले मस्त निदाइरहेका छन् : सांसद शाही