सिन्धुलीको दुम्जामा बालक च्यापिए, उद्धार हुन सकेन
शनिबार, १२ असोज २०८१, १८ : २४
काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर–१ स्थित गजुलीदहमा पहिरोमा परेर एकजना बालक च्यापिएका छन् । घरभन्दा माथिबाट आएको पहिरोमा परेर १२ वर्षीय विनय कोइराला च्यापिएका हुन् ।
ठुलो ढुङ्गा खसेको कारण उद्धार गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले रातोपाटीलाई बताए । उनले भने, ‘थप पहिरोको जोखिम र ठुला ढुङ्गा खसेको हुनाले उद्धार गर्न सकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण