समाचार
सप्तकोशीमा रेड अलर्ट जारी
शनिबार, १२ असोज २०८१, १८ : २९
विराटनगर । सप्ताकोशी नदीको बहाव बढ्दो क्रममा रहेपछि रेड अलर्ट जारी गरिएको छ । बहाव बढेसँगै कोशी ब्यारेजका ५६ वटा ढोका खोलिएका छन् ।
अहिलेको जलसतहको स्तर एकदमै खतरनाक भएको उल्लेख गरिएको छ । हाल त्यहाँको पानीको बहाव ५ लाख ६० हजार क्यूसेक मापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण