बीपी राजमार्गको भकुन्डे–नेपालथोक खण्ड ६ ठाउँमा क्षति
शनिबार, १२ असोज २०८१, २१ : ०९
काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले बीपी राजमार्गमा ठुलो क्षति पुगेको छ । काठमाडौँलाई रामेछाप, सिन्धुली र तराईसँग जोड्ने छोटो दुरीको सो राजमार्ग काभ्रे जिल्लामा मात्रै ६ ठाउँमा भत्किएको छ ।
काभ्रेको भकुण्डेवेशीबाट नेपालथोक सम्म ६ ठाउँमा ५० र १ सय मिटरको अनुपातमा सडक खसेको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले रातोपाटीलाई बताए ।
सड्क तत्काल नबन्ने गरी भत्किएको हुनाले काठमाडौँबाट रामेछाप, सिन्धुली र बर्दिबास आवतजावत गर्न असुविधा भएको छ । सड्क भत्किँदा काठमाडौँतर्फ आउन लागेका सवारी साधन अलपत्र परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण