झ्याप्ले खोला पहिरो
झ्याप्ले खोला घटनास्थलबाट २६ शव त्रिवि शिक्षण अस्पताल पठाइयो
आइतबार, १३ असोज २०८१, १३ : ०४
धादिङ । झ्याप्ले खोला पहिरोस्थलबाट २६ शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । आइतबार अपराह्न ती शव शिक्षण अस्पताल पठाइएको हो ।
सनाखत तथा पोस्टमार्टमका लागि शव अस्पताल पठाइएको प्रहरीको भनाई छ । शनिवार झ्याप्ले खोला पहिरोमा बस र हाइस पर्दा दर्जनौँको मृत्यु भएको थियो ।
_C4pGtDuxLJ.jpg)
शनिबार धादिङको धुनीवेशी नगरपालिका–९ झ्याप्ले खोलास्थित पहिरोमा बस र हाइस पर्दा दर्जनौको मृत्यु भएको थियो । पहिरोमा गोरखा र चितवन लगायतका जिल्लाबाट आएका सवारी साधन परेका थिए ।
अहिले घटनास्थलमा १ सय हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको छ भने ३ वटा जेसिवी मार्फत पहिरो हटाउने काम भइरहेको छ ।
_YO3JpZiL8b.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण