दसैँ
विजयादशमीको ‘अन्तर्राष्ट्रिय साइत’ सार्वजनिक, कुन देशमा कहिले टीका लगाउने ? (विज्ञप्तिसहित)
आइतबार, १३ असोज २०८१, १४ : ५६
काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै टीकाको ‘अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको हो ।
नेपालमा विजयादशमीको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।
भारतमा अक्टोबर १२ (समय: ११ः४२), अमेरिकाको न्युयोर्कमा अक्टोबर १२ (समय: १०ः०१), अस्ट्रेलियाको सिड्नीमा अक्टोबर १३ (समय: ११ः२१), मेलबर्न (समय: ११ः२७), बेलायतको लण्डनमा अक्टोबर १२ (समय: १०ः२१), कतारमा अक्टोबर १२ (समय: ११ः०५) बजेका लागि उत्तम साइत रहेको छ ।
कुन देशमा टीकाको साइत कहिले रहेको छ, स्थानीय समयअनुसार हेर्नुहोस्:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण