यी हुन् वर्षाको नयाँ रेकर्ड कायम गर्ने मौसम केन्द्रहरू (सूचीसहित)
आइतबार, १३ असोज २०८१, १९ : ३५
काठमाडौँ । देशका १४ वटा जिल्लाका २५ वटा केन्द्रले २४ घण्टाको अवधिमा वर्षाको पुरानो रेकर्ड तोडिएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार २५ वटा केन्द्रले २४ घण्टाको अवधिमा वर्षाको नयाँ रेकर्ड कायम गरेका हुन् ।
सक्रिय रहेको मनसुन न्यून चापिए प्रणालीको कारण बिहीबारदेखि शनिबारसम्म देशका धेरै स्थानहरूमा अतिदेखि धेरै अति तथा केहि स्थानमा धेरै वर्षा भएको थियो ।
शनिबार बिहान ८ः४५ मा मापन गरिएको वर्षाको तथ्याङ्क अनुसार १४ वटा जिल्लाको २५ वटा केन्द्रले २४ घण्टा अवधिमा वर्षाको पुरानो रेकर्ड तोडेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण