स्पेनिस लालिगा फुटबल : एथ्लेटिको मड्रिड र रियल मड्रिडले अंक बाँडे
सोमबार, १४ असोज २०८१, ०३ : २४
काठमाडौँ । स्पेनिस लालिगा फुटबलमा एथ्लेटिको मड्रिड र रियल मड्रिडले अंक बाँडेका छन् ।
मेट्रोपोलिटन स्टेडियममा भएको खेलमा एदर मिलिताओले रियलका लागि ६४ औँ मिनेटमा गोल गरेका थिए । तर अतिरिक्त समयमा एथ्लेटिकोका लागि एन्जले कोरेयाले जवाफी गोल फर्काए ।
रियल ५ खेलमा चार जित निकाल्दै अंक तालिकामा तेस्रो स्थानमा छ । एथ्लेटिको ५ खेलमा तीन जितसहित चौथो स्थानमा छ । लिगअन्तर्गत आइतबार भएका खेलमा बिलबाओ र सेल्भिला तथा सेल्टा भिगो र जिरोनाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए भने बेटिसविरुद्ध स्प्यानोलले १-० को जित निकालेको थियो ।
बेटिसका लागि जियोभानी लो सेल्सोले ८५ औँ मिनेटमा गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण