धादिङका एसपी प्रहरी प्रधान कार्यालय तानिए
सोमबार, १४ असोज २०८१, ११ : ५७
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले धादिङका एसपी गौतम केसीलाई फिर्ता बोलाएको छ । धादिङमा प्रहरी उपरिक्षक दिपेन्द्र शाहीलाई पठाइएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
मनसुन जन्य विपद्मा परेर धादिङमा ३५ जनाले ज्यान गुमाएका छन् । उद्धारमा तदारुकता देखाउन नसकेको भन्दै गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई पनि फिर्ता बोलाउने निर्णय गरेको छ ।
धादिङमा कार्यरत प्रजिअ राजेन्द्रदेव पाण्डेलाई फिर्ता बोलाएर सुमन घिमिरेलाई पठाउने निर्णय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण