चितवनबाट काठमाडौँ हिँडेका नरेन्द्र खत्री शुक्रबारदेखि सम्पर्कविहीन
सोमबार, १४ असोज २०८१, १२ : ०२
काठमाडौँ । चितवनबाट काठमाडौँका लागि हिँडेका दहचोकका एकजना सम्पर्कविहीन भएका छन् । शुक्रवार दिउँसो १ बजेतिर माइक्रोबसमा चढेर काठमाडौँ हिँडेका नरेन्द्र खत्री अहिलेसम्म परिवारको सम्पर्कमा नआएका हुन् ।
चन्द्रागिरि नगरपालिकास्थित दहचोक घर भएका खत्री हिमालयन डिस्टिलरीमा कार्यरत छन् । उनी अहिलेसम्म परिवारको सम्पर्कमा नआएको उनका भतिज दिनेश केसीले बताए ।
खत्रीले धादिङको सिम्ले आइपुगेको भनेर परिवारलाई खबर गरेका थिए । त्यसपछि उनी सम्पर्कविहीन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण