दसैँ
तयार भए दुर्गाका मूर्ति, तस्बिरमा हेर्नुहोस्
बुधबार, १६ असोज २०८१, १५ : ३९
काठमाडौँ । नवरात्रीको लागि दुर्गाका मूर्ति तयार भएका छन् । बिहीबारदेखि सुरु हुने नवरात्रीका लागि मूर्तिकारहरूले दुर्गाका मूर्ति तयार गरेका हुन् ।
नवरात्रीमा देवी दुर्गाका मूर्ति विभिन्न स्थानमा पण्डाल बनाएर पूजा गर्ने चलन छ । एक सेटमा करिब १० मूर्ति हुने गर्छन् भने यसलाई तयार गर्न ३ देखि ४ हप्तासम्म लाग्ने गर्छ ।सामान्य काठ, सुथरी, पराल र माटोको मिश्रणले मूर्ति बनाउने गरिन्छ । घटस्थापनादेखि पूजा गर्ने गरेको माता दुर्गाको मूर्ति दसैँको एकादशीका दिन विसर्जन गर्ने गरिन्छ ।
_RTxOtOpJss.jpg)
_1DDLQjuim1.jpg)
_orlafytkQr.jpg)
_0P5ZO1QSgx.jpg)
_lF7cXSD6C9.jpg)
_zvC4DohBzx.jpg)
_JmXpdDYTMC.jpg)
_v47jl18PL4.jpg)
_hhv1PvXZ9u.jpg)
_bgirEerZRr.jpg)
_vbWXaw0Etc.jpg)
_WYWO6yLgdE.jpg)
_fBOn14NWKY.jpg)
_zfQBsaH84e.jpg)
_NgC7bCLK4B.jpg)
_ZCjSO08yMi.jpg)
_buxnKkXw9f.jpg)
_FO9Y3pwvmL.jpg)
_Q4oEQ14IBA.jpg)
_38jwmhp81i.jpg)
_Zact6l4lyt.jpg)
_J24c4z4LCU.jpg)
_DTKMxvQiNB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण