टाँडीका डीएसपी तानिए, रञ्जन अवालाई जिम्मेवारी
आइतबार, २० असोज २०८१, १० : ४३
काठमाडौँ । चितवनस्थित इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी तानिएका छन् । डीएसपी हेम केसीलाई त्यहाँबाट हटाएर रञ्जन अवालाई टाँडीको इन्चार्जको जिम्मेवारी दिइएको छ ।
डीएसपी अवा जिल्ला प्रहरी कार्यालय धनुषाबाट भर्खरै प्रहरी प्रधान कार्यालयमा सरुवा भएका थिए । उनलाई टाँडीमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
टाँडीमा कार्यरत केसीलाई प्रहरी युक्ति तालिम विद्यालय जर्गाहा नवलपरासीमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण