फिल्म रिलिज अघि दिपालाई डेंगु
आइतबार, २० असोज २०८१, १९ : ०३
काठमाडौँ । फिल्म रिलिज अघि कलाकार दीपाश्री निरौलालाई डेंगु संक्रमण देखिएको छ । दीपाश्रीको फिल्म ‘छक्का पन्जा ५’ फूलपातीको दिनदेखि प्रदर्शनमा आउँदै छ ।
फिल्म रिलिज अघि दीपाश्रीलाई डेंगु संक्रमण देखिएको कलाकार केदार घिमिरेले जानकारी दिए । घिमिरेले लेखेका छन्,‘शीघ्र स्वास्थ्य लाभको कामना दिदी । ढल्ने छुट छैन, छिट्टै उठ्नुस् ।’
फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा शिवाकोटी, मेक्सम गौडेल, राजाराम पौडेल, रमेश बुढाथोकी लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण