बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दीपाश्रीलाई जन्मदिनको शुभकामना दिँदै दीपकराजले भने– खुशी सापट दिएर पनि भुल्दिने मेरो साथी छिन्

काठमाडौं । हास्य कलाकार दीपकराज गिरीले सहकर्मी कलाकार दीपाश्री निरौलाप्रति भावनात्मक शुभकामना व्यक्त गरेका छन् । दीपाश्री खुशी सापट दिएर पनि भुल्दिने एउटा साथी भएको उनको भनाइ छ ।  शनिबार फेसबुकमार्फत...